१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमनको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दसैँमा एक दिन मात्र बन्द हुने

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दसैँमा एक दिन मात्र बन्द रहने भएको छ । विभागले एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो ।

दसैँमा सरकारले दिएको बिदामध्ये १९ असोजका दिन परेको बडा दसैँको दिनमा मात्र अध्यागमन विभागको सेवा पूर्ण बन्द रहने भएको छ । यसबाहेकका दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म यी दुई शाखा खुला रहने विभागले जानकारी गराएको छ । सरकारले दसैँमा १६ असोजदेखि २१ असोजसम्म सार्वजनिक बिदा दिएको छ ।

यी दुवै शाखा तिहारमा समेत एक दिन मात्र बन्द रहने भएको छ । तिहारमा ७ कात्तिकदेखि ११ कात्तिकसम्म मनाइँदैछ । यसमध्ये १० कात्तिकमा पर्ने भाइटिकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म दुई शाखाको सेवा निरन्तर रहने विभागले जनाएको छ ।

शरद ऋतु नेपालमा सबैभन्दा धेरै पर्यटक आउने समय हो । नेपालले अनअराइभल भिसा खुला गरेका कारण अध्यागमन बढी व्यस्त रहने छ ।

प्रतिक्रिया दिनुहोस