२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिले कन्याहरूको दुबोले गोडा धोएर गरिन् नव दुर्गादेवीको पूजा आराधना

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको नवौँ दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौ जना कन्याहरूलाई दक्षिणसहित टीका लगाएर नव दुर्गादेवीको पूजा आराधना गरेकी हुन् । 

यसैक्रममा उनले ती कन्याहरूलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरूलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्नु पनि आग्रह गरेकी थिइन् । त्यस अवसरमा ‘रातो टीका निधारमा..’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरूसँग सामूहिक तस्बिर समेत खिचाइन् । उनले गत वर्ष पनि वडा दसैँको महानवमीको दिन नौ जना कन्याहरूलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गरेकी थिइन्। भोलि (बुधबार) बडा दसैँको दसौँ दिन विजया दशमी पर्व मनाइदैछ । यस वर्ष बडा दसैँको टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा छ ।