बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुन:स्थापनामा जुट्न आग्रह गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक विपद्का कारण...