२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई एमालेले अन्याय गर्‍यो, म चुनाव लड्न सक्षम थिएँ : करिष्मा मानन्धर  

अ+ अ-

काठमाडौँ । नायिका करिष्मा मानन्धरले नेकपा एमालेले आफूलाई अन्याय गरेको बताएकी छन् । एमालेले आफूलाई समानुपातिक र प्रत्यक्षतर्फ दुवैमा टिकट नदिएर अन्याय गरेको उनको भनाइ छ ।

समानुपातिकतर्फ नभए आफू प्रत्यक्षतर्फ लड्न पनि योग्य रहेको तर यो कुरा एमालेले बिर्सिएको उनको गुनासो छ । 

पार्टीप्रति असन्तुष्टि रहे पनि एमाले आफूले नछोड्ने उनले स्पष्ट पारिन् । पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने उनको भनाइ छ । 

करिष्मा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेकी थिइन् ।