२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघुवित्तले पनि माघदेखि मासिक आधार दर सार्वजनिक गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । घ वर्गका लघुवित्त संस्थाले पनि माघ देखि मासिक रूपमा आधार दर प्रकाशन गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधवार एक परिपत्र जारी गर्दै आधार दर मासिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो । पछिल्लो समय लघुवित्तहरूले ऋणीहरूलाई ठगेको भन्दै जनस्तरबाट गुनासो आइरहेको छ ।

ऋणको ब्याजदर अचाक्ली महँगो लिएको आरोप लघुवित्तमाथि छ । बैङ्क तथा वित्तीय संस्थाले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात् बेस रेट हो ।

बेस रेटमा वित्तीय संस्थाले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन् । बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ ।