२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैङ्कले ५ अर्बको विकास ऋणपत्र जारी गर्दै

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैङ्कले मङ्गलवार बोल कबोल गर्ने भएको हो ।

सूचना अनुसार पुस ५ गते २ बजे विकास ऋणपत्रको खरिद बोल कबोल हुनेछ । इच्छुक खरिदकर्ताले २ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् ।

सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ऋणपत्रको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक रूपमा बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री हुनेछ । तर, अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बैङ्कले जनाएको छ ।

ऋणपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिक (६/६ महिना) मा हुने तर सो ब्याजमा ब्याजकर लाग्ने बैङ्कले जनाएको छ ।