२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धन देश र जनताको लागि केही गर्न बनेको हो : ओली 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमले अबको सरकारको मार्गचित्र देखिएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवार मा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘यो टिम देश र जनताको लागि केही गर्न बनेको हो । सरकार बन्नको लागि बनेको होइन । एउटा गठबन्धनको ठाउँमा अर्को गठबन्धन भएको होइन । अहिलेको जनादेश नै फरक हो । अहिलेको जनादेशले केही नयाँ पार्टी र सांसदको उदय भएको छ । हिजो जुन गठबन्धन थियो, त्यसमा आफैँमा सरकार बनाउन सक्ने सामर्थ्य पनि रहेन ।’

गठबन्धनको डेढ वर्षको कार्यकाल हेर्दा देश र जनताको पक्षमा काम गर्ने ल्याकत र क्षमता नदेखिएको उनको भनाइ छ । ताजा जनादेश अनुसार जनताको आशा र भरोसाअनुसार अहिलेको सरकार बनेको उनले जिकिर गरे ।

ओलीले भने, ‘कतिपयले राजनीतिक खेल छिटो छिटो भयो भन्छन् । तर, मंसिर ४ गते निर्वाचन भएको पुस १० गते सरकार बनेको छ । कहाँ भयो छिटो रु सुविचारतक ढङ्गले अनेक छलफल र विचार विमर्श गरेर यो सरकार गठन भएको हो सवा महिनाको अभ्यासपछि ।’

उनले नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।