सडक र सदनबाट शान्तिपूर्ण संघर्षको तयारी गर्न ओलीको निर्देशन
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सडक र सदनबाट शान्तिपूर्ण संघर्षको तयारी गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको...