२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न कार्यक्रमको आयोजना गरी सेनाले यसरी मनायो पृथ्वी जयन्ती 

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७९ विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । 

यसै क्रममा पुस २१ गतेदेखि पुस २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन भएको थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँच वटा पल्टनको प्रतिनिधित्व हुने गरी सञ्चालन भएको पदयात्रा गोरखाबाट धादिङ, नुवाकोट, काठमाडौँ हनुमानढोका हुँदै जङ्गी अड्डा पुगेर समापन भएको हो । त्यस पदयात्रा टोली काठमाडौँ पुगेपछि पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो । 

यस अवसरमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए । यसै क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन गर्नुका साथै प्रा. डा. जगमान गुरुङ र प्रा. डा. घनश्याम भट्टराईबाट पृथ्वीनारायण शाहको दिव्योपदेश सम्बन्धी प्रवचन भएको थियो । प्रधान सेनापतिले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्रालाई पुरस्कृत गरे ।

आज नै प्रधानसेनापति महारथी शर्माले गोरखामा रहेको गोरखा दरबार, ठूलो आँगनमा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्ने कार्यको शुभारम्भ र पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका थिए ।