२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाटोले युक्रेनलाई हतियार सहयोग गरे अर्को तहको युद्ध हुने रुसको चेतावनी

अ+ अ-

काठमाडौँ । नाटोले युक्रेनलाई भारी मात्रामा हतियार पठाए थप खतरनाक युद्ध हुने चेतावनी रुसले दिएको छ ।

पश्चिमा देशहरूले युक्रेनमा थप शक्तिशाली सैन्य उपकरणहरू पठाउने तयारी गरिरहेका बेलामा रुसले वक्तव्य जारी गर्दै अर्को तहको युद्ध हुने चेतावनी दिएको हो ।

पछिल्लो समय युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रयाप्त हतियार नपाएको भन्दै निराशा व्यक्त गरिरहेका छन् । जर्मनीले पनि युक्रेनलाई थप ट्यांकहरू आपूर्ति गर्नुपर्ने बताइरहेको छ ।

बेलायतले यसअघि ट्याङ्क पठाउने घोषणा गरिसकेको छ । यी ट्यांकहरू युक्रेन पठाउन बाटो खाली गर्न पोल्यान्ड लगायत देशलाई दबाबसमेत सिर्जना भएको छ ।

उता रुसले भने रुसी सेना र भू-भागमा आक्रमण गर्न सक्ने हतियार नदिन पश्चिमा मुलुकलाई दबाब दिइरहेको अलजजीराले लेखेको छ ।