२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिना भित्र पशुपति सङ्ग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति सङ्ग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छन् ।

शुक्रबार अनुगमनमा पुगेकी  राज्यमन्त्री श्रीपालिले पशुपति संग्राहलय एक महिनामा सञ्चालनमा ल्याउन निर्देशन दिएकी हुन् । राज्यमन्त्री ठकुरीले शुक्रवार पशुपति क्षेत्र भित्र नयाँ बनाइएको वनकाली उद्यान, नवनिर्मित पशुपति सङ्ग्रहालयको अनुगमन गरेकी छिन् ।

पशुपति क्षेत्र भित्र ४ करोड ५० लाख लागतमा वनकाली उद्यान बनाइएको छ । वनकाली उद्यान राधामानव समितिले आफ्नो पूर्ण लगानीमा गरेको कोषले जनाएको छ । पशुपति क्षेत्र भित्र फेला परेका विभिन्न प्रकारका पुरातात्त्विक महत्त्वका वस्तु सङ्ग्रह गरी यहाँ सङ्ग्रहालय बनाइएको छ । भूकम्पका कारण भत्किएको भवन पशुपति क्षेत्र विकास कोषको आफ्नै लगानीमा बनाइएको छ ।

पुरातात्त्विक एवम् ऐतिहासिक वस्तु प्रदर्शनका लागि बनाइएको सङ्ग्रहालय एक महिना भित्र सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

राज्यमन्त्री ठकुरीले पशुपति विकास क्षेत्रको अनुगमन निरीक्षण पछि श्रद्धालुका लागि आवश्यक पर्ने पानी, शौचालय, आवश्यक जानकारीका लागि सूचनालगायत आधारभूत सुविधा व्यवस्थित गर्न निर्देशन दिइन् ।