२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एफबीआईको नेसनल एकेडेमीका लागि पहिलो पटक महिला प्रहरी छनोट

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीकी नायब उपरीक्षक दीप्ति कार्की अमेरिकाको फेडलर ब्युरो अफ इन्भेस्टिगेसनको नेसनल एकेडेमीका लागि छनोट भएकी छन् । नेपालबाट छनोट हुने उनी पहिलो महिला प्रहरी अधिकारी हुन् ।

अमेरिकी दूतावासले दिएको जानकारी अनुसार उनले अमेरिकामा हुने १० हप्ते तालिममा भाग लिन पाउने छिन् । त्यहाँ उनले विश्वभरका कानुन प्रवर्तन अधिकारीहरूसँग आफ्नो विज्ञता बाँड्ने मौका पाउने दूतावासको भनाई छ । 

नेपालले पहिलो पटक महिला नेतृत्वलाई यसका लागि मनोनयन गरेको थियो । कार्कीले यो अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले पनि कार्कीलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन् ।