नक्कली प्रहरी बनेर लुटपाट गर्ने चार जना पक्राउ
काठमाडौँ । आफूलाई प्रहरी भएको परिचय दिँदै एक व्यक्तिलाई हतकडी लगाएर नगद, मोबाइल र बैंकका चेक लुट्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३...