९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिसोदियालाई पठाइयो न्यायिक हिरासतमा 

अ+ अ-

काठमाडौँ । पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता मनीष सिसोदियालाई दिल्लीको एक्साइज नीति मुद्दामा रोउज एभिन्यू अदालतले मार्च २० सम्म न्यायिक हिरासतमा पठाएको छ। 

मनिष सिसोदियालाई सोमबार राउज एभिन्यू अदालतमा पेश गर्दा सीबीआईको तर्फबाट उपस्थित वकिलले अनुसन्धान एजेन्सीले हाल थप हिरासत माग नगरेको बताएका थिए ।

समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार सीबीआईका वकिलले अदालतलाई अर्को १५ दिनमा पुनस् रिमान्ड माग गर्न सक्ने जिकिर भने गरेका थिए ।

सात दिनको म्याद सकिएपछि सीबीआईले उनलाई आज विशेष न्यायाधीश एमके नागपालको इजलासमा हाजिर गरेको थियो । गत हप्ता, सीबीआईले मनिष सिसोदियालाई दिल्लीको अन्तःशुल्क नीतिमा अनियमितताको आरोपमा पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस