७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९औँ मन्त्रिस्तरीय बैठकका एजेन्डामा बिमस्टेक राष्ट्रका अधिकारीबीच छलफल

अ+ अ-

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) कासदस्य राष्ट्रहरूका उच्च अधिकारीहरूको २३औँ बैठकले थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ ।

बैठकमा बिमस्टेक अन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा भएका प्रगति प्रतिवेदनमाथि पनि छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकले बिमस्टेक संयन्त्रका प्रक्रिया र नियम, भावी कार्यदिशाका लागि ‘ईमिनेन्ट प्रसन ग्रुप’ (ईपीजी) का सन्दर्भ सर्तहरू, बिमस्टेकको ‘बैंकक भिजन २०३०’ को अवधारणा र १९औँ मन्त्रिस्तरीय बैठकका विषयमा समेत छलफल गरेको छ ।

९ मार्चमा बस्ने १९औँ बिमस्टेक मन्त्रिस्तरीय बैठकको एजेण्डा र प्रस्तावित संयुक्त वक्तव्यलाई अन्तिम रूप समेत उच्च अधिकारीहरूको बैठकले दिएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । गत वर्ष श्रीलङ्काको कोलम्बोमा सम्पन्न बिमस्टेकको पाँचौँ शिखर सम्मेलनले सदस्य राष्ट्रको नेतृत्वमा सातवटा क्षेत्रमा सहकार्यका क्षेत्रहरू तय गरेको थियो । त्यसमध्ये नेपालले जनसम्पर्क क्षेत्र र संस्कृति, पर्यटन तथा नागरिक सम्पर्क उपक्षेत्रको नेतृत्व प्राप्त गरेको थियो ।

परराष्ट्र सचिव पौड्यालले नेपालको नेतृत्वमा यस क्षेत्रमा भएको प्रगतिबारे बैठकमा जानकारी गराए । नेपालले संस्कृति र पर्यटन उपक्षेत्रका लागि तयार पारेको कार्ययोजना बारे बोल्दै परराष्ट्र सचिवले बिमस्टेक पर्यटन कोष र पर्यटन सूचना केन्द्रलाई चाँडो सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

उनले गरिबी निवारणलाई जनसम्पर्क क्षेत्र अन्तर्गत उपक्षेत्रको रूपमा समावेश गर्न नेपालको रहेको समेत बैठकमा जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस