२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग–२ : टस हारेको नेपालको ब्याटिङमा राम्रो सुरुवात

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक शृङ्खलामा नेपालले पपुवा न्युगिनी विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।

टियू मैदान कीर्तिपुरमा जारी खेलमा पिएनजीका कप्तान असद भालाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ सुरु गरेको छ।
नेपालले १३ ओभरमा विना विकेटको क्षतिमा ७० रन पुरा गरेको छ। नेपालका लागि ओपनरद्वय आसिफ शेख ३७ तथा कुशल भुर्तेल ३६ रनमा अविजित छन्।

नेपालको पिएनजीसँग बलियो इतिहास भए पनि घरेलु मैदानमा पिएनजीले खेलेका दुवै खेलमा नेपाल पराजित भएको छ।

तर विश्वकप लिग–२ मा भने नेपाल पिएनजीसँग हारेको छैन। विश्वकप लिग–२ को शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई घरेलु सिरिजका सबै चार खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने चुनौती रहेको छ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग–२ मा ३२ खेलमा ३२ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ। पपुवा न्युगिनी ३२ खेलमा ९ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ ।