२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा आज बुधबार आईपीओ बाँडफाँट भएको हो ।

यो कम्पनीको आईपीओ ४ लाख २४ हजार ८९३ जनाले ४२ लाख ४८ हजार ९३८ कित्ता प्राप्त गरेका हुन् । जसमध्ये आठ जनाले थप एक–एक कित्ता आईपीओ प्राप्त गरेका छन् ।

आईपीओको रिजल्ट सिडिएस एण्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट र मेगा क्यापिटल मार्केटस् लिमिटेडबाट हेर्न सकिनेछ ।

कम्पनीले चैत २६ गतेदेखि ३० गतेसम्म ४२ लाख ४८ हजार ९३८ कित्ता आईपीओ निष्कासन गरेको थियो ।