संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रस्ताव स्वीकृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रस्ताव स्वीकृत


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको हो ।

विचार गरियोस् भन्ने प्रस्तावमा संशोधन पेस गर्न ७२ घण्टाको समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस