अर्थसम्बन्धी कानुन संशोधन विधेयकमा १५ संशोधन प्रस्ताव, संसदीय समितिमा दफावार छलफल हुने
काठमाडौँ । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक, २०८३ माथि प्रतिनिधिसभाका सदस्यहरूबाट १५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। छ जना सांसदले दर्ता गराएका ती प्रस्ताव अब...