‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै रिट दायर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै रिट दायर


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतमा ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै रिट परेको छ।

आज द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित रिट दायर गरेका हुन्।

सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस