काठमाडौँ । नेपाली काँग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ ।
पार्टीभित्र भागबन्डा नमिलेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।
उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री
रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकास मन्त्री बन्ने पक्का भएको छ ।
काँग्रेसले ८ मन्त्रालय पाएको छ ।