२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सोमबार हुने  

अ+ अ-

काठमाडौँ । सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अदालतको आदेश अनुसार अन्तिम दुईको बकपत्र बुधबार भएको छ।

सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले २६ चैतमा तीन व्यक्तिको बकपत्र लिन आदेश दिएको थियो।

सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र बुधबार अदालतले लिएको हो।

अन्तिम सुनुवाइका क्रममा वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि न्यायाधीश शंकरराज बरालले बकपत्रको लागि आदेश दिएको थियो।

सरकारी पक्षका एक जनाको बकपत्र भने मान्छे विदेशमा भएका कारण लिएन। उनले पुलिस मार्फत अदालतमा विदेशमा रहेको जानकारी गराएपछि अदालतले उनको बकपत्र अनिवार्य नभएको भन्दै सोमबारका लागि अन्तिम पेशी तोकेको छ।