‘भोटेकोशी बाढीलाई जलवायु न्यायको मुद्दा बनाएर अन्तर्राष्ट्रिय तहमा लैजान्छौँ’ : सहसचिव ढकाल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले भोटेकोशी बाढीलाई जलवायुजन्य जोखिमसँग जोडेर जलवायु न्यायको मुद्दाका रूपमा अन्तर्राष्ट्रिय तहमा उठाउने तयारी भइरहेको बताएका छन्। कानून, न्याय तथा मानव...