१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सागर घिसिङलाई कारबाही गर्न मधेसी आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । मधेसी आयोगले मधेसी समुदायलाई लक्षित गरेर अपमानजनक शब्दहरू प्रयोग गरी सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै सागर घिसिङमाथि कडा कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । 

सामाजिक सञ्जालमा टिकटक मार्फत घिसिङको भिडियो सार्वजनिक भएपछि विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई गम्भीर ध्यानाकर्षण गराएका थिए । 

सो भिडियो मार्फत घिसिङले मधेसी समुदाय भिख मागेर खाने, अश्लील भोजपुरी गीत मात्र सुन्ने, कागज फलाम जम्मा गर्ने, कहिले नसुधरिने जस्ता अपमानजनक शब्दहरू प्रयोग गरेर सम्पूर्ण मधेसी समुदायको भावना माथि ठोस पुर्‍याएको आयोगको ठहर छ  ।

आयोगले कारबाही प्रक्रिया अगाडी बढाउँदै समुदायको भावना माथि ठोस पुर्‍याउने व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।