२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सच्चिएर गुमेको विरासत फर्काउँछौँ : जीतनारायण श्रेष्ठ

अ+ अ-

काठमाडैँ । नेपाली काँग्रेसका नेता जीतनारायण श्रेष्ठले सङ्गठित भएर गुमेको विरासत फर्काउन लाग्ने बताएका छन्।

चितवन-२ को उप-निर्वाचनमा पराजित भएका श्रेष्ठले निर्वाचनको परिणामको विषयमा दोषारोपण नगर्न आग्रहसमेत आग्रह गरेका छन् । 

पार्टी जिल्ला कार्यालयमा उपस्थित नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले पराजयले आफ्नो यात्रा कमजोर नभई झन् बलियो भएको बताए ।

‘हामी कसैको विरोध नगरी सङ्गठन बलियो बनाउन लाग्नुपर्छ। सकिने होइन, अब सच्चिने हो,’ श्रेष्ठले भने, ‘केन्द्र या जिल्ला सच्चिने भन्ने होइन। म सच्चिने, हामी सच्चिने हो। सक्किन हामीलाई मन्जुर छैन, सच्चिनुको विकल्प छैन।’

श्रेष्ठले मत नदिने कार्यकर्तालाई पनि राखेर छलफल गर्ने बताए।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेसँग पराजित भएका हुन्।