काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा मङ्गलवार अपराह्न सचिवालय बैठक बसेको हो।
२८ वैशाखदेखि ३० सम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो।