१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका छन्।

छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन आजै बङ्गलादेश पुगेका परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षीबीच ढाकामा भेटवार्ता भएको हो।

भेटमा नेपाल र भारतबीचको दुई पक्षीय साझेदारीका विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी गराएका छन्। साथै ऊर्जा, कनेक्टिभिटी र दुई देशका जनताबीचको सम्बन्धका विषयमा पनि भेटमा कुराकानी भएको जयशंकरले बताएका छन्।

प्रतिक्रिया दिनुहोस