काँग्रेसमा एकता आवश्यक रहेको एनपी साउदको भनाइ, विशेष महाधिवेशन पक्षधर र अन्यबीच समन्वयमा जोड
काठमाडौँ। नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता...