१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैतमा साढे दुई अर्ब प्रथम बिमा शुल्क आर्जन

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को चैतमा जीवन बिमा कम्पनीहरूले नयाँ बिमालेख बिक्री गरी दुई अर्ब ४८ करोड आठ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका छन् । तर, बिमाको पैसा बिमितले तिर्न नसक्दा बीचमै प्रिमियम तिर्न छोड्ने पनि बढ्दै गएका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार चैतमा मात्र जीवन बिमा कम्पनीहरूबाट एक अर्ब १८ करोड रुपैयाँ बराबरको बिमा ‘सरेन्डर’ भएको छ । उक्त अवधिमा नौ हजार ३५८ जनाले बिमालेख त्यागेका हुन् ।

गएको फागुनमा एक अर्ब आठ करोड रुपैयाँको सरेन्डर भएको थियो ।

यो अवधिमा सर्वाधिक रकमको बिमा सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमित छन् । उक्त कम्पनीका दुई हजार ६९८ जनाले बीचमै बिमालेख बन्द गरेका हुन् । चैतमा मात्र सो कम्पनीबाट ४२ करोड २२ लाख रुपैयाँको बिमा सरेन्डर भएको छ ।

पछिल्लो समय आर्थिक समस्या पर्न थालेपछि बिमा सरेन्डर गर्ने मानिसको संख्या बढ्दै गएको हो । 

प्रतिक्रिया दिनुहोस