२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिर्जना सिंहको प्रश्न : कति बिपीको नाम भजाउँछौ ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले कति बिपीको नाम भजाउँछौ भन्दै प्रश्न गरेकी छन् ।

बिपीले कम्युनिस्टसँग मिल्न हुन्न भनेको तर गणेशमानले मिलेर जनआन्दोलनबाट प्रजातन्त्र ल्याएको भन्दै सिंहले ट्विट गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘कति बिपीको नाम भजाउँछौ ? समाज परिवर्तनशील छ। बिपी कम्युनिस्टसँग मिल्न हुँदैन भन्नुहुन्थ्यो । ०४६ सालमा गणेशमानसिंहले कम्युनिस्टसँगै मिलेर जनआन्दोलन सफल पारे । देशमा संवैधानिक राजतन्त्र सहित प्रजातन्त्र ल्याए। राजाले संविधान लत्त्याइ शासन सत्ता आफ्नो हातमा लिए परिणाम जनताले गणतन्त्र ल्याए ।’