काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आइतबारलाई तोकिएको छ।
तीन पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानुन व्यवसायीहरू आशावादी छैनन्।