२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले हटायो जडीबुटीको अस्थायी प्रहरी बिट

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीको अस्थायी प्रहरी बिट हटाएको छ । नेपाल प्रहरी बस्दै आएको जडीबुटीको बिट डोजर लगाएर भत्काउने काम भएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने कार्य अन्तर्गत काठमाडौँ भित्रका प्रहरीको संरचना अहिले महानगरले हटाइरहेको छ । यस अगाडि मैतीदेवी मन्दिर र पुरानो बसपार्क छेउमा रहेको प्रहरीको अस्थायी संरचना हटाएको थियो ।

२५ चैतमा मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल मार्फत सडक क्षेत्रमा पर्ने विभिन्न स्थानका प्रहरी बिट हटाउनु पर्ने बताएका थिए । मेयर साहले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि रहेको प्रहरी बिट, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट लगायतका स्थानमा रहेका प्रहरी बिट हटाउनु पर्ने बताएका थिए ।