काठमाडौँ । नेपाल वायुसेवा निगमको काठमाडौँबाट बैंग्लोरका लागि उडान लिएको जहाज डाइभर्ट गरी फिर्ता गराइएको छ।
निगमको आरए २२५ उडान नम्बर रहेको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ।
यद्यपि घटनाबारे वास्तविक तथ्य खुल्न बाँकी छ।