२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीमा १९ थपिएसँगै गोताखोरको संख्या ७४ पुग्यो

अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ)मा पानी मुनि पुगेर उद्धार गर्ने डिप वाटर डाइभिङ ट्रेनिङ (गोताखोर) गर्ने जनशक्तिको संख्या ७४ पुगेको छ।

कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा बिहीबार आयोजित एक समारोहबीच सशस्त्र प्रहरीका १९ र नेपाल प्रहरीका एक जना गरी २० जनालाई दीक्षित गरिएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एपीएफ आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक हुतराज थापासहित दीक्षान्त समारोहमा उपस्थित थिए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बाढीको समयमा थपिएको जनशक्तिलाई विपद् उद्धारमा थप सजिलो भएको बताए।

नेपालमा गोताखोरको तालिम भएको यो तेस्रोपटक हो। यसअघि २०६९ वैशाख ३१ देखि असार १४ गतेसम्म सशस्त्र प्रहरीका २५ जनाले बंगलादेशमा गएर गोताखोर प्रशिक्षण लिएका थिए।