बाढी प्रभावित क्षेत्रमा सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति परिचालित, टनेलहरूमा खोजी जारी
काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र आपत्कालीन उपचारका लागि नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। नेपाली सेनाले बिहीबार...