२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना प्रहरी नियन्त्रणमा

अ+ अ-

ललितपुर । लागूपदार्थ सेवन गरी सवारी चलाइरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरको बाँडे गाउँमा शुक्रबार गरिएको जाँचका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाइरहेको पाएपछि ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आउनेहरूमा वाग्मती प्रदेश ०२-०३३प३४०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्ती वन बस्ने २२ वर्षीय अङ्कित महत, सुदूरपश्चिम प्रदेश ०१-०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको माला रानी गाउँपालिका-६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा९८प९४१२ नम्बरका मोटरसाइकल चालक ललितपुरका २३ वर्षीय अमित कार्की, बा१९प३४७२ नम्बरका मोटरसाइकल चालक ललितपुरको बाँडे गाउँ बस्ने १८ वर्षीय एलिश महर्जन र प्रदेश ३-०२-००२प७७४३ नम्बरका मोटरसाइकल चालक मोरङको विराटनगर घर भई हाल चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।

नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।