११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसको केन्द्रीय सचिवालय बैठक बस्दै

अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । मोर्चामा सहभागी चार दलहरूले आजै समाजवादी केन्द्र घोषणा गर्ने तयारी गर्दै केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

बैठक शुक्रबार बिहान आठ बजेपछि नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बस्ने तयारी गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘समाजवादी मोर्चा निर्माणबारे सैद्धान्तिक सहमति सबै भैसकेका छन् । त्यसलाई गति दिनको लागि केही दिनमै एकता घोषणा गर्ने गरी हाम्रो तयारी छ । त्यो आजै पनि हुन सक्छ,केन्द्रीय सचिवालयको बैठक पछि समाजवादी केन्द्र घोषणा बारे स्पष्ट भन्न सकिन्छ।’

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरतपछि घोषणा गर्न लागिएको हो । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने गरी चार दलबीचमा सहमति भएको छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने निश्चित छ । यो बीचमा नेपाल समाजवादी पार्टीलाई समेत मोर्चामा ल्याउने दलहरूले प्रयास गरिरहेको बताइएको छ ।

मोर्चामा सहभागी ती दलहरूमा तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको पहलमा समाजवादी मोर्चा बनाएर समाजवादी केन्द्र निर्माण गरी कम्युनिष्टहरु एकताबद्ध हुने सहमति अनुसार नै समाजवादी केन्द्र बनाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस