७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड जाँदैछन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा भाग लिन उनी आज थाइल्याण्ड जान लागेका हुन् ।

मन्त्री साउद आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत बैंकक प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिट सोमबार (जुलाई १७) बैंककमा हुँदैछ। बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो । थाइल्याण्ड अहिले बिमस्टेकको अध्यक्ष राष्ट्र हो ।

बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन्। रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुने बताइएको छ।

परराष्ट्रमन्त्री साउद मंगलबार दिउँसो स्वदेश फर्किने छन्।

प्रतिक्रिया दिनुहोस