एनपी साउदले भने-‘राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयक संविधानको मर्मविपरीत’
काठमाडौँ। नेपाली काँग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको मस्यौदाअनुसार ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स)सम्बन्धी विधेयक’ कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने बताएका छन्। प्रतिनिधि सभाको बुधबार बसेको...