२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ । 

 सोमबार अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको थियो  । 

सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरूका बीचमा दिनभर भएको छलफलमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो। 

अवरोध हटाउन आज पनि शीर्ष नेताबीच बालुवाटारमा छलफल हुनेछ। बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनेछ। 

सोमबार सभामुख घिमिरेले आफ्नै कार्यकक्ष सिंहदरवारमा गरेको छलफलमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनका विषयमा दलहरू आ-आफ्ना अडानबाट पछि नहट्दा सहमति जुट्न सकेको थिएन।