२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । यस अघि रहेका चार वटा समितिलाई अव ६ समिति बनाउने तयारी भइरहेको छ ।

सत्ता गठबन्धन बिच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै सुदूरपश्चिम प्रदेशमा समितिको संख्या बढ्ने भएको छ । समितिको संख्या बढाउनु अघि कार्यदल बनाइने तयारी भएको छ ।

समितिको क्षेत्राधिकार र नामका विषयमा टुङ्गो लगाउन कार्यदल बनाउने विषयमा छलफल भइरहेको सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले जानकारी दिए । उनले केही दिन यस विषयमा मुख्यमन्त्री कमल बहादुर शाहसँग पनि छलफल गरेका छन् ।

मुख्यमन्त्री सहित अन्य मन्त्रीहरूसँग पनि छलफल गरेका सभामुख भण्डारीले कार्यदल बनाएर सबै विषय टुङ्गो लगाउनु पर्ने बताइरहेका छन् ।