२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री नै संलग्न भएको पाइए पनि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमा प्रधानमन्त्री नै संलग्न भएको पाइए सजायका लागि तयार हुनुपर्ने बताएका छन् ।

सांसद अशिम शाहले भुटानी शरणार्थी, ललिता निवास प्रकरण, गौर घटना लगायतका विषयमा सरकारले कुनै पनि चासो नदिई उल्टो दोषीलाई जोगाउन लागि परेको भन्दै मुलुकमा सुशासन कायम होला भनेर प्रश्न गरेका थिए ।

जसको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘मेरो नेतृत्वमा सरकार बनेदेखि सुशासन कायमका लागि प्रयासरत रहेको छु। सरकारले आफ्नो कुर्सी जोगाउनका लागि मात्रै ध्यान दिएको सोच्नु गलत हो।’

सरकारले भुटानी शरणार्थी लगायत अन्य प्रक्रियाको बारेमा सरकारले जोड दिएर दोषीलाई कारबाही गर्नका लागि अदालतमा भएका मुद्दाका लागि आवश्यक पर्ने सहयोग गरिरहेको पनि उनले प्रस्ट पारे।

सार्वजनिक सुशासन कायम गर्न र मुलुकमा भ्रष्टाचार अन्त्यका लागि पनि सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले अनुसन्धानको क्रममा प्रधानमन्त्री नै पनि यदि संलग्न भएको भेटिएको अवस्थामा सजायको लागि तयार रहेको पनि स्पष्ट पारे।