२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको चुच्चे नक्सा समावेश नगरेमा चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ : नैनसिंह महर

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चीनले प्रकाशित गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेप्रति कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

चीनले त्रुटिपूर्ण व्यवहार गरेको भन्दै महरले कूटनीतिक नोट पठाएर नेपालको चासो राख्नुपर्ने बताए । चीनले अहिले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग नराख्नुले सीमा समस्या रहेको कुरा स्वयं चीनको व्यवहारबाट देखिएको बताए । भूगोल र जनसङ्ख्यामा मुलुक सानो र ठूलो भए पनि सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबैको समान हुने नेता महरले बताए ।

काँग्रेसका भातृ संस्था महिला सङ्घ, तरुण दल र नेविसंघका नेताहरू भएको छलफलमा उनले भने चीनको पछिल्लो कार्यले नेपालीको चित्त दुखेको बताए ।