‘पुस्तान्तरण र नीतिगत रूपान्तरणका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ’ : नैनसिंह महर
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीभित्र पुस्तान्तरण, नवप्रवर्तन र नीतिगत रूपान्तरणलाई अघि बढाउने उद्देश्यले आफू नेतृत्वको प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। पार्टीको महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै...