२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु मैदानमा बराबरीमा रोकियो नेपाल, अब लाओसको मैदानमा हुने खेल निर्णायक

अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल र लाओसले बिहीबार बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीबाट १-१ गोल गरेका हुन् ।

लाओसले खेलको ३३औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर अञ्जन विष्टले खेलको ४८औँ मिनेटमा हेडमार्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।

त्यसपछि केही राम्रा अवसर पाए पनि नेपालले सदुपयोग गर्न सकेन । नेपाल अब अबे खेलअन्तर्गत अर्को खेल लाओसमा खेल्नेछ । अबे खेल अक्टोबर १७ तारिखमा लाओसको मैदानमा हुनेछ।

 खेलमा नेपालको तर्फबाट गोल गर्दै अञ्जन सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।

नेपालको लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको राष्ट्रिय कीर्तिमानमा निराजन रायमाझी र हरि खड्काले १३–१३ गोल गरेका छन् ।

अञ्जनले सन् २०१४ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । हरिको कीर्तिमानलाई निराजनले सन् २००८ मा बराबरी गरेका थिए । भने नीराजनको कीर्तिमानमा आज विष्टले बराबरी गरेका छन् ।