२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजाको अस्पतालमाथि भएको आक्रमणको रास्वपाद्वारा भर्त्सना

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गाजाको अल अहली अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै गाजाको अल अहली अस्पतालमा बिरामी, कुरुवा, डाक्टर, नर्स लगायत ५०० जनाले ज्यान गुमाउनु पर्दा आफूहरू दुःखी र स्तब्ध भएको रास्वपाले जनाएको छ ।

जारी गाजा द्वन्द्वमा नागरिक हताहत हुनु रास्वपाको लागि गम्भीर र चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

“यस्तो चुनौतीपूर्ण समयमा, हामीले नागरिकहरूको जीवन र कल्याणको रक्षा गर्ने हाम्रो साझा दायित्वलाई सम्झनुपर्छ । हिंसाको बीचमा हामी सम्बन्धित सबै पक्षहरूलाई सबैभन्दा माथि नागरिकहरूको प्राथमिकता दिन आग्रह गर्दछौँ।’