गाजामा इजरायली हवाई आक्रमणमा हमासका सुरक्षा अधिकारीसहित परिवारका चार जनाको मृत्यु
गाजा । गाजा सहरमा इजरायलले गरेको हवाई आक्रमणमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका एक वरिष्ठ अधिकारीसहित उनकी पत्नी र दुई छोरीको मृत्यु भएको छ । बुधवार बिहान गाजा सहरको पश्चिममा...