१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा बढ्यो विद्युतीय गाडीको व्यापार

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको ३ महिनामा १९ अर्ब ९ करोड रुपैयाँको गाडी तथा पार्टस् आयात भएको छ ।

जसमा विद्युतीय गाडी ‘ईभी’ मात्रै ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको आयात भएको छ । जुन गत वर्षको तुलनामा करिब तीन गुणा बढिरहेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार ३ महिनामा २ हजार १३४ विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २ अर्ब ५० लाख रुपैयाँको ७०५ विद्युतीय गाडी भित्रिएको थियो ।

पछिल्लो समय नेपाल विद्युतीय गाडीहरूको माग बढ्दै गएको छ । जसमा भर्खरै सम्पन्न नाडा अटो शो २०२३ ले यसलाई बढावा दिएको उद्यमीहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस