२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावितलाई सहयोग गर्न समाज कल्याण परिषद्को आग्रह

अ+ अ-

काठमाडौँ । समाज कल्याण परिषद्ले भूकम्प प्रभावित क्षेत्रमा तत्काल आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । परिषद्का सदस्य सचिव मनोज भट्टले विज्ञप्ति निकालेर राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्रसरकारी सामाजिक सङ्घसंस्थाहरूलाई आ–आफ्नो परियोजना सञ्चालन भएको कार्यक्षेत्रबाट तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउन अनुरोध गरेका हुन् ।

‘सङ्घ संस्थाहरूले यस कार्यमा सहयोग गर्दा सम्बन्धित स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्यमा गर्न हुन र सो को जानकारी समाज कल्याण परिषद्मा पठाउन हुन समेत सुचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । साथै विपद्को समयमा सहयोगको लागि कार्यरत सामाजिक सङ्घ संस्थाहरूलाई सहजरुपमा कार्यसम्पादन गर्ने वातावरण मिलाई सहयोग गरिदिन सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई परिषद्ले अनुरोध गरेको छ ।