चीनको छिङहाई प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प, १८ मिनेटको अन्तरालमा दुई धक्का
काठमाडौँ । चीनको उत्तर-पश्चिमी प्रान्त छिङहाईमा मंगलवार भूकम्पका दुई शक्तिशाली धक्काहरू महसुस गरिएका छन् । चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) काअनुसार मंगलबार बिहान ११:३४ बजे (बेइजिङ समय) छिङहाईको सिङ्हाई काउन्टीमा ५.८...